सेमिफाइनलमा जहदा आदर्श युवा क्लब बिजयी

<span class='c1'>सेमिफाइनलमा जहदा आदर्श</span> <span class='c2'>युवा क्लब बिजयी</span>

विराटनगर । “गिरिजा प्रसाद कोईराला स्मृती कप फूटबल प्रतियोगिता”को पहिलो सेमिफाइनल खेल सम्पन्न भएको छ ।
अर्ना वियर फूटबल क्लब विरुद्ध जहदा आदर्श युवा क्लब बिच भएको उक्त पहिलो सेमिफाइनल खेलमा जहदा आदर्श युवा क्लब बिजयी भएको छ । खेलको दोश्रो हाल्फको ३ मिनेटमा जहदा आदर्श युवा क्लबले गोल गरेर १–०को अग्रताले अर्ना वियर फूटबल क्लबलाई हराउदै फाइनलमा प्रवेश गरेको छ ।
अर्ना वियर फूटबल क्लब विरुद्ध जहदा आदर्श युवा क्लब बिच भएको उक्त खेलको “मेन अफ द मेच” रमेश मुर्मु हुन सफल भएका छन् । भोली हुने प्रतियोगिताको दोश्रो सेमिफाइनल खेल बलियो फूटबल युवा क्लब विरुद्ध मिलन चौक युवा क्लब बिच हुनेछ । प्रतियोगिता लोयल युथ कम्युनिटि र जिपि फाउन्डेसनको संयुक्त आयोजनामा भइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्