माघ ३० गते सार्वजनिक विदा दिने मन्त्रीपरिषदको निर्णय

<span class='c1'>माघ ३० गते सार्वजनिक</span> <span class='c2'>विदा दिने मन्त्रीपरिषदको निर्णय</span>

सोमबार बसेको मन्त्रिपरिषद बैठकले आउने शुक्रबार सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार माघ ३० गते सोनाम ल्होछारको अवसरमा सरकारले विदा दिने निर्णय गरेको हो । तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् । यस अघि सरकारले सोनाम ल्होछारको विदा कटौती गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्