रशिला र जेशिका उपाधीका लागि भिड्ने

रशिला र जेशिका उपाधीका लागि भिड्ने

विराटनगर । नेपाली सेनाकी रशिला महर्जन र एपिएफकी जेशिका गुरुङ्ग चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको महिला एकलको फाईनल प्रवेश गरेका छन् ।

राष्ट्रिय च्याम्पियन रशिलाले सेनाकै अमिता गिरीलाई २१।१३, २१।१७ ले तथा जेशिकाले सेनाकी अनुमाया राईलाई २१।१७, २१।१५ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्