वडा अध्यक्ष कप मा जहदा-६ पोखरिया सेमीफाइनलमा प्रवेश

वडा अध्यक्ष कप मा  जहदा-६ पोखरिया सेमीफाइनलमा प्रवेश

लक्ष्मीनिया युवा क्लब द्वारा आयोजना गरिएको वडा अध्यक्ष कप क्रिकेट प्रतियोगितामा आज छैठो पहिलो क्वार्टर फाइनल खेल जहदा ३ जयरामपुर र जहदा-६ पोखरिया बीच भएको छ । जहदा-३ ले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।जहदा-६ ले ब्याटिंग गर्दै १६ ओभरको समाप्तिमा १८९ रन बनाउन सफल भयो।जहदा-३ ले ब्याटिंग गर्दै अन्तिम सम्म मात्र ७४ रङ बनायो। जहदा-६ ले राम्ररी फिल्डिङ गर्दै जहदा-३ लाई अल आउट गरेको थियो। जहदा-६ पोखरिया टिम ६ विकेट र ११६ रन ले जित्न सफल भयो। ३ विकेट र ३० रन लिएर म्यान अफ दि म्याच हुन् भएका नितेश सहनीलाई आयोजक क्लबका अध्यक्ष नितेस कुमार साहले मेडल कप र प्रमाणपत्र प्रदान गरेका थिए। क्रिकेट प्रतियोगिता लक्ष्मीनिया युवा क्लबले आयोजना, जहदा -५ वडा कार्यालयले आर्थिक सहयोग, वाईवाईले प्रायोजक तथा मुस्तांग बियरको सह-प्रायोजकमा आयोजनामा संचालन भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्