विराटनगरको नोबेलमा सुरु भयो नोबेल खेल महोत्सव

विराटनगरको नोबेलमा सुरु भयो नोबेल खेल महोत्सव

विराटनगर-४ कन्चनबारी स्थित नोबेल मेडिकल कलेजमा बिद्यार्थीहरुको सक्रियतामा नोबेल स्पोर्ट्स फियस्टा सुरु भएको छ । उक्त महोत्सव बिद्यार्थीहरुको आयोजनामा मार्च ७ बाट सुरु भएको खेलकुद महोत्सव मार्च १४ सम्म जारि रहने आयोजक समितिले जनाएको छ।

महोत्सवमा क्रिकेट , फुटबल, भलिबल , म्याराथन , कबड्डी लगायतका खेल खेलाईने आयोजक सरोज श्रेष्ठले जानकारी दिएका छन् ।
कार्यक्रम समापनमा भब्य संकृतिक कार्यक्रम समेत हुने श्रेष्ठले जानकारी दिएअनुसार कार्यक्रममा कलेजका बिद्यार्थी साथै कर्मचारी तथा डाक्टरहरुको समेत सहभागिता रहने छ । कार्यक्रम समापनमा भब्य संकृतिक कार्यक्रम समेत हुने श्रेष्ठले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्