धरान १२ लाई हराउदैं विराटनगर वडा नम्बर ३ फ़ाइनलमा प्रवेश

<span class='c1'>धरान १२ लाई   हराउदैं</span> <span class='c2'>विराटनगर वडा नम्बर ३ फ़ाइनलमा प्रवेश</span>

विराटनगर
आकृति रानी

अल नेपाल इन्टर वडा टेबल टेनिस च्याम्पियनशिप २०२१ मा धरान १२ लाई सेमी फ़ाइनलमा हराउदैं विराटनगर वडा नम्बर ३ फ़ाइनलमा पुगेको छ । २०७७ चैत्र २ गतेबाट सुरु भएको टुर्नामेन्टको फाइनल खेल यहि ७ गते काठमांडूको लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस संघमा हुनेछ।

विजयी टोलीमा विराटनगर वडा नम्बर ३ का बोधित डिसी ,राजेश भट्टराई र करण राई सम्मिलित रहेको टिमका प्रशिक्षक बिकेन थापाले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्