सबै आन्तरिक उडान बन्द गर्ने मन्त्रीपरिषदको निर्णय

<span class='c1'>सबै आन्तरिक उडान बन्द</span> <span class='c2'>गर्ने मन्त्रीपरिषदको निर्णय</span>

पछिल्लो समय बढ्दै गएको कोभिड १९ को संक्रमणलाई मध्यनजर गर्दै सरकारले सोमबार मध्यरात १२ बजेदेखि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रीपरिषदनको बैठक अनुसार सबै आन्तरिक उडान बन्द गर्ने उक्त निर्णय भएको हो ।

कोभिड संक्रमण रोकथाम निर्देशक समिति (सिसिएमसि)ले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई गरेको सिफारिसका आधारमा उक्त निर्णय गरेको बताईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्