रोकियो आईपिएल: दुई टिमका खेलाडी र सदस्यमा कोभिड १९

रोकियो आईपिएल: दुई टिमका खेलाडी र सदस्यमा कोभिड १९

जारी इन्डियन प्रिमियर लिग - आईपीएल २०२१ हालका लागि रोकिएको छ। कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि स्वास्थ्य सुरक्षा देखाउदै भारतिय क्रिकेट बोर्ड बासिसिआईले आईपिएल रोकेको हो ।

केहि अघि दुई टिम कोलकाता नाइट राइडर्सका दुई खेलाडी वरुण चक्रवर्ती र सन्दीप वारियर्स तथा चेन्नई सुपर किङ्सका चेन्नाइका प्रमुख कार्यकारी कासी विश्वनाथन, बलिङ प्रशिक्षक एल बालाजी र बस क्लिनरमा कोरोना संक्रमण देखिएको थियो । बिसिसिआईले हाललाई केहि दिनलाई आईपिएल रोकिएको र अवस्था सामान्य भए चाँडै बाँकि खेल आयोजना हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्