करेन्ट लागेर दश वर्षीय बालकको मृत्यु

<span class='c1'>करेन्ट लागेर दश</span> <span class='c2'>वर्षीय बालकको मृत्यु</span>

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ का लोकेन्द्र राईको १० बर्षीय छोरा टिहाङ राईको करेन्ट लागेर मृत्यु भएको छ ।

आज बिहान पौने ८ बजेको समयमा घरबाट दिदिको घरतर्फ जाँदै गरेका बालकले बाटोमा रहेको बिजुलीको पोल छुँदा अचानक करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङले घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्