नोबेलमा गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु

नोबेलमा गर्भवती महिलाको कोरोना संक्रमणबाट मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेजमा कोरोना संक्रमणबाट विराटनगर–५ कोचाखाल निवासी ३७ वर्षीया महिलाको मृत्यु भएको छ ।

आठ महिनाकी गर्भवती महिलालाई स्वास्थ्यमा समस्या भएपछि हिजो अपरान्ह ४ :१८ बजे अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालका प्रवन्धक नारायण दाहालका अनुसार उनको बेलुका ९ :३१ मा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्