वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

<span class='c1'>वरिष्ठ गायक प्रेमध्वज</span> <span class='c2'>प्रधानको निधन</span>

काठमाडौं

नेपालका वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन भएको छ । न्यूरो अस्पताल काठमान्डूमा उपचाररत प्रधान वि.सं.१९९४ साल असारमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमा साङ्गितिक माहोल थियो।

प्रधानका जिजुबाजे नारायणकृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय सङ्गीतमा गहिरो रुचि भएको श्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्