विराटनगरमा २८३ सहित प्रदेशमा ७९१ संक्रमित थपिए, सक्रिय ५ हजार २७० जना

विराटनगरमा २८३ सहित प्रदेशमा ७९१ संक्रमित थपिए, सक्रिय ५ हजार २७० जना

विराटनगर । प्रदेश १ मा आज ७९१ ज्ना कोरोना संक्रमित थपिएका छन् । एक हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये ३३० महिला र ४६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

मोरङमा ३३७, झापामा १७८, सुनसरीमा १४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११,उदयपुरमा ८,ते¥हथुममा ५, धनकुटा र पाँचथरमा२–२, भोजपुरमा १ र प्रदेश १ बाहिर ३९ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ११७ महिला र १६६ पुरुष सहित २८३, बुढीगंगामा १३,सुन्दरहरैचामा ९, बेलबारीमा७, रंगेलीमा ६, कटहरीमा ५, केराबारीमा ३,धनपालथान, रतुवामाई र पथरीशनिश्चरेमा २–२, मिक्लाजुङ, ग्रामथान, उर्लाबारी, सुनबर्षी र स्थानीय तह नखुलेका १–१ जना रहेका छन् ।

यसैगरीसुनसरीको धरानमा ५९, इटहरीमा ४३, देवानगञ्ज र दुहवीमा९–९, बराहक्षेत्रमा ६, इनरुवा र कोशीगाउँपालिकामा ५–५, गढीमा ३, बर्जु र रामधुनीमा २–२, हरिनगर र भोक्राहानरसिंहमा १–१ छन् ।
झापाको दमकमा ५८, कमलगाउँपालिकामा २२, विर्तामोडमा २०, मेचीनगरमा १९, गौरीगञ्जमा १७, भद्रपुर र कनकाईमा१२–१२, शिवसताक्षीमा ६, बुद्धशान्ति रअर्जुनधारामा ४–४, गौरदहमा २, झापागाउँपालिका र स्थानीयतहनखुलेका १, ताप्लेजुङको फुङलिङमा ४९ जनामा संक्रमण देखिएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २, कटारी र बेलकामा १–१ , संखुवासभाको चैनपुरमा७, खाँदबारीमा ५, मादी र स्थानीयतहनखुलेका १–१, इलाममा ८, चुलाचुलीमा २ र रोङमा १, ते¥हथुमको म्याङलुङमा ५, धनकुटाको छथर र शहिदभूमीमा १– १, पाँचथरको मिक्लाजुङ र फाल्गुनन्दमा १–१, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ माकोरोना संक्रमितको संख्या ३५ हजार ९२० पुगेको छ । संक्रमित भएकामध्ये ३० हजार ११३ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार २७० पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्