गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा नर्सप्रति सम्मान व्यक्त

<span class='c1'>गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा</span> <span class='c2'>नर्सप्रति सम्मान व्यक्त</span>

गण्डकी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफ्नो जीवन जोखिममा राखेर मानव अस्तित्व र स्वास्थ्य रक्षाका लागि अहोरात्र खट्ने नर्सप्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
विश्व नर्स दिवसका अवसरमा आज प्रेस विज्ञप्ति जारी गर्दै उहाँले कोभिड –१९ महामारीका अवस्थामा अझ दृढतापूर्वक जुट्न यस दिनले सबैलाई थप प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना पनि गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्