सुन्दरहरैंचा नगर पूर्ण बन्द गर्ने निर्णय

<span class='c1'>सुन्दरहरैंचा नगर पूर्ण</span> <span class='c2'>बन्द गर्ने निर्णय</span>

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्र भित्र औषधी पसल र स्वास्थ्य संस्था बाहेकका सबै प्रकारको व्यापार तथा व्यवसायलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।

बढ्दो कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न बैशाख ३० गतेदेखि लागु हुनेगरि अर्को सूचना जारी नहुँदासम्म बन्द गर्ने निर्णय गरिएको हो । नगरपालिकाका मेयर शिव ढकालको अध्यक्षमा बसेको बैठकले पूर्ण रुपमा कारोबारलाई बन्द गर्ने निर्णय गरेको थियो । जिल्ला प्रशासन कार्यालय मोरङले गत २४ गतेदेखि निषेधाज्ञा आदेश जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्