प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सम्पन्न

प्रधानमन्त्री ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सम्पन्न

काठमाडौं

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार वार्ता भएको छ । बुढानिकलकण्ठस्थित एकजना व्यवसायीको निवासमा ओली र नेपालबीच वार्ता भएको हो ।

स्थायी कमिटी बैठकबाट नेपालसहित चार नेताको कारबाही फुकुवा भएलगत्तै दुई शीर्ष नेताबीच भेट भएको हो । अध्यक्ष ओली र नेपालबीच गत वैशाख ८ र ९ गते पनि मेरियट होटलमा भेट भएको थियो ।

- एनटीभी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्