कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच हजार पुग्यो

कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच हजार पुग्यो

विराटनगर। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँँच हजार पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएपछि मृतक संख्या पाँच हजार एक पुगेको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा मृत्युदर उच्च देखिएको छ । हालसम्म एकै दिन २२५ जनासम्मको मृत्यु भएको छ ।

२ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो त्यस्तै ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्