विराटनगर–१२ एक व्यक्ति मृत फेला

<span class='c1'>विराटनगर–१२ एक व्यक्ति</span> <span class='c2'>मृत फेला</span>

विराटनगर । विराटनगर महानगरपालिका १२ का ५० वर्षीय महेश मरिक मृत अवस्थामा फेला परेका छन् । विराटनगर–१२ सैनिका टोल नजिक सडक छेउमा सोमबार साँझ उनी मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक प्रकाश राउतले घटनाको थप अनुसन्धान भईरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्