हेटौंडा अस्पतालमा अक्सिजन प्लाण्ट जडान

<span class='c1'>हेटौंडा अस्पतालमा अक्सिजन</span> <span class='c2'>प्लाण्ट जडान</span>

हेटौंडा

हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । सङ्क्रमितका उपचारमा थप सहजता ल्याउन प्लान्ट जडान गरिएको अस्पतालका अध्यक्ष राजेश प्रसाईले जानकारी दिनुभयो । प्लान्टबाट अस्पतालमा दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन हुने कोभिड १९ फोकल पर्सन डाक्टर सागर काफ्लेले बताउनुभयो । उहाँको अनुसार २४ घण्टामा १५ ठुलो सिलिन्डर बराबरको अक्सिजन उत्पादन हुने प्लान्ट जडान भएको छ । आज साँझबाट अक्सिजन उत्पादन शुरु हुने उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्