हेटौँडा अस्पतालको मेसुमा डा सापकोटा नियुक्त

<span class='c1'>हेटौँडा अस्पतालको मेसुमा</span> <span class='c2'>डा सापकोटा नियुक्त</span>

वाग्मती

वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालको निमित्त मेडिकल सुपरीटेण्डेन (मेसु)मा डा रामचन्द्र सापकोटा नियुक्त हुनुभएको छ । प्रदेश सरकार अन्तर्गतको उक्त अस्पतालमा वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट हेटौँडा अस्पतालको निमित्त प्रमुखमा डा सापकोटालाई नियुक्त गरिएको हो । डा सापकोटा वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन हुनुहुन्छ । उहाँ साढे तीन वर्षदेखि हेटौँडा अस्पतालमा कार्यरत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्