विराटनगर जुनियर जेसिजको अन्तरक्रिया

<span class='c1'>विराटनगर जुनियर</span> <span class='c2'>जेसिजको अन्तरक्रिया</span>

विराटनगर । विराटनगर जुनियर जेसिजले जेसिज अभियानकर्मीलाई उत्प्रेरणामुलक अन्र्तक्रिया सम्पन्न गरेको छ । अनलाईन मार्फत मंगलबार गरिएको अन्र्तक्रियाको प्रमुख वक्तामा विकल्प एन अल्टरनेटिभका संस्थापक निर्देशक वसन्त अधिकारी रहनु भएको थियो ।

सो कार्यक्रममा विराटनगर जुनियर जेसिजका संस्थापक अध्यक्ष डा. सन्देशदास श्रेष्ठ, राष्ट्रिय जुनियर जेसीज कोर्डिनेटर सन्तोष पन्त, जेसिजका विभिन्न क्षेत्रका कोर्डिनेटरहरु, विराटनगर जुनियर जेसीजका विभिन्न वर्षका पूर्वअध्यक्षहरु, विराटनगर जुनियर जेसिजका वोर्डका पदाधिकारी तथा सदस्यहरु, विभिन्न शाखा अध्यक्ष र शाखाका सदस्यहरु गरि १७७ जनाको सहभागिता रहेको थियो ।

विराटनगर जुनियर जेसिज अध्यक्ष जीना शर्माको अध्यक्षता सम्पन्न अन्र्तक्रियाको संयोजकमा दिब्या बानिया रहनु भएको विराटनगर जुनियर जेसीज वर्ष २०२१ की सहसचिव प्रतिक्षा न्यौपानेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्