कोरोना संक्रमणबाट प्रदेश १ मा ८१४ को मृत्यु, बुधबार दशजना

<span class='c1'>कोरोना संक्रमणबाट प्रदेश १ मा</span> <span class='c2'>८१४ को मृत्यु, बुधबार दशजना</span>

विराटनगर । पछिल्लो २४ घण्टायता प्रदेश १ मा कोरोना संक्रमणका कारण ५ महिला र ५ पुरुष गरी १० जनाको मृत्यु भएको छ । मंगलबार ९ महिला र १५ पुरुष गरी २४ जनाको मृत्यु भएको थियो । हिंजोको तुलनामा आज मृतकको संख्या आधाभन्दा कम भएको हो ।

यो तथ्यांकसँगै प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३६ महिला र ५७८ पुरुष गरी ८१४ जना पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्