कोभिडविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट

<span class='c1'>कोभिडविरुद्धको खोपका लागि २६</span> <span class='c2'>अर्ब ७५ करोड बजेट</span>

काठमाण्डौं । सरकारले कोभिडविरुद्धको खोप खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल आज उक्त बजेट विनियोजन गरेका हुन् ।

पौडेलले कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता पनि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्