प्रदेश १ मा १७ जनाको मृत्यु

<span class='c1'>प्रदेश १ मा</span> <span class='c2'>१७ जनाको मृत्यु</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जना पुरुष र ७ जना महिलाको मृत्यु कोरोना संक्रमणका कारण भएको छ ।
झापाका २, मोरङका ६, सुनसरीका ५, उदयपुरका १ र अन्य ३ गरी १७ जनाको मृत्यु भएको हो ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १, मेची अस्पतालमा २, नोबेल मेडिकल कलेजमा ५, विराट मेडिकल कलेजमा ७ जना र अन्य आइसोलेसमा २ जनाको मृत्यु भएको उल्लेख छ । यो सँगै प्रदेश १ मा २५६ जना महिला र ६१९ पुरुष गरी ८७५ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्