एकसय ६५ केजी गाँजा सहित एकजना नियन्त्रणमा

<span class='c1'>एकसय ६५ केजी गाँजा</span> <span class='c2'>सहित एकजना नियन्त्रणमा</span>

सुनसरी ।सुनसरी कोशी गाऊपालिका ८ भाण्टाबारीस्थित पूर्ब–पश्चिम राजमार्गबाट १६५ केजी गाँजा सहित १ जना पक्राउ परेका छन् । प्रहरीले सोही स्थानका ४० बर्षीय गणेश यादवलाई १६५ केजी गाँजासहित पक्राउ गरेको हो ।

आईतबार बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकले बेरिएको अबस्थामा ६ बोरा तयारी लागूऔषध गाँजा सहित यादवलाई पक्राउ गरेको थियो। पक्राउ परेका यादव उपर लागूऔषध नियन्त्रण ऐन २०३३ वमोजिम म्याद थप गरी अनुसन्धान कार्य भईरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्