विराटनगर प्राईम राउन्ड टेबल-१० द्वारा सशस्त्र र सेनालाई सहयोग

विराटनगर प्राईम राउन्ड टेबल-१० द्वारा सशस्त्र र सेनालाई सहयोग

विराटनगर प्राईम राउन्ड टेबल-१० ले नेपाल सशस्त्र प्रहरी बल र नेपाली सेनालाई कोभिड १९ का समयमा अत्यावशक स्वास्थ्य सामाग्री सहयोग गरेको हो । सिमा सुरक्षामा खटिएका सशस्त्र र सेनालाई विराटनगर प्राईम राउन्ड टेबल-१० ले ६ सय ८० थान सेनिटाईजर , ५ लिटरका ४ थान सेनिटाईजर जार , ८ हजार थान मास्क सहयोग गरेको हो ।

उक्त सहयोग विराटनगर प्राईम राउन्ड टेबल-१० का अध्यक्ष विकास गोयल र समिति सदस्य श्याम राठीले सशस्त्रका एसपिका साथै नेपाल आर्मीका कर्नेललाई हस्तान्तरण गर्नु भएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा मोरगंका प्रमुख जिल्ला अधिकारीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्