विराटनगर एयरपोर्ट रोडमा दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

<span class='c1'>विराटनगर एयरपोर्ट रोडमा दुर्घटना,</span> <span class='c2'>एकजनाको घटनास्थलमै मृत्यु</span>

विराटनगर । विराटनगरस्थित होटल एशियाटीक अगाडी एयपोर्ट रोडमा कारले बाइकलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रदेश ३–०१–०२२ च २१३९ नम्बरको कारले ठक्कर दिँदा पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको हो । घटना बारे विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्