वीपीको अस्पताल डेपुटी निर्देशकमा मिश्र

<span class='c1'>वीपीको अस्पताल डेपुटी</span> <span class='c2'>निर्देशकमा मिश्र</span>

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डेपुटी अस्पताल निर्देशकमा दिव्यराज मिश्रलाई नियुक्ति गरिएको छ । केहि समयदेखि रिक्त रहेको उक्त पदमा उपकुलपति डा.ज्ञानेन्द्र गिरीले दुई वर्षका लागि नियुक्ति गर्नु भएको हो ।

मिश्रलाई डेपुटी निर्देशकमा नियुक्ति गर्न निर्देशकले सिफारिस गर्नु भएको सह–प्रवक्ता चुरामणी पोखरेलले जानकारी दिनुभयो । मिश्र प्रतिष्ठानको पल्मोनोलोजी एण्ड स्लिप मेडिसिन विभागमा एशोसिएट प्रोफेसर पदमा कार्यरत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्