विराटनगर । कुसवाहा युवा विद्यार्थीले कोशि अस्पताल विराटनगरमा मास्क, सेनिटाइजर तथा फेससिल्ड वितरण गरेका छन् ।
कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्ने सावधानीका सामाग्री अस्पताल परिसरमा पुगेर वितरण गरिएको हो ।
युवा विद्यार्थीहरुले एकसय जनालाई स्वास्थ्य सावधानीका सामाग्री वितरण गरेको विद्यार्थी नेता दिपेन्द्र महतोले जानकारी दिनुभयो ।