गुरूङ समुदायले नयाँ वर्षको रुपमा मनाउने तमु ल्होसारको अवसरमा सार्वजनिक विदा हुने भएको छ ।
सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने भएको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।