करेन्टलागी १ जनाको मृत्यु

<span class='c1'>करेन्टलागी १</span> <span class='c2'>जनाको मृत्यु</span>

तेह्रथुम । तेह्रथुमको फेदाम गाउँपालिका वडा १ बस्ने ५२ बर्षीय अम्बर बहादुर बस्नेतको घाँस काट्ने क्रममा करेन्ट लागी मृत्यु भएको छ ।

सोमबार मध्यान्न १२ बजे छिमेकी नन्द बहादुर बस्नेतको खेतमा रहेको पटमेरोको रुखमा चढी हाँगा झार्ने क्रममा हाईटेन्सन लाईनको तारमा हाँगा अल्झिदा निजलाई करेन्ट लागी घटनास्थलमा नै मृत्यु भएको थियो । मृतक स्थानिय महाकाली मा.बि. को प्रधानाध्यापक समेत रहेको प्रहरीको अनुसन्धानबाट खुलेको
छ ।

घटना बारेमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुसन्धान भई रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्