नेता माधवकुमार नेपाललाई कोरोनाभाईरस संक्रमण

<span class='c1'>नेता माधवकुमार नेपाललाई</span> <span class='c2'>कोरोनाभाईरस संक्रमण</span>

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोनाभाईरस संक्रमण देखिएको छ ।

अध्यक्ष नेपालका सहयोगी मोहन गौतमका अनुसार सोमबार भएको पीसीआर परीक्षणको रिपोर्ट मंगलबार आएको हो । स्वास्थ्य अवस्था सामान्य रहेको र उहाँ घरमै आराम गरिरहनुभएको गौतमको भनाइ छ । ‘सोमबार पीसीआर परीक्षणका लागि स्वाब दिइएको थियो । रिपोर्ट आज आएको हो’, गौतमले भन्नुभयो, ‘अहिले उहाँ होम आइसोलेसनमा हुनुहुन्छ ।’

यस अघि केहिदिन भित्रै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत आधा दर्जन नेताहरुमा कोभिड १९ संक्रमण देखिसकेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्