प्रदेशसभा सदस्य ओझा र मिक्लाजुङ्ग उपाध्यक्ष राईलाई कोरोना संक्रमण

<span class='c1'>प्रदेशसभा सदस्य ओझा र मिक्लाजुङ्ग</span> <span class='c2'>उपाध्यक्ष राईलाई कोरोना संक्रमण</span>

विराटनगर । नेकपा एमाले मोरङका नेता तथा प्रदेशसभा सदस्य राजकुमार ओझा र मिक्लाजुङ्ग गाउँपालिका उपाध्यक्ष सरला राईलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेकपा एमालेको जिल्ला अधिवेशन, जिल्ला सहकारी संघको निर्वाचन लगायतमा सहभागी नेताहरुलाई कोरोना संक्रमण पुष्टि भएको हो।


एमालेका नेता बिनोद ढकालले प्रदेशसभा सदस्य ओझा र उपाध्यक्ष राईलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उपाध्यक्ष राईले आफ्नो फेसबुक वालमा आफूलाई ओमिक्रोन संक्रमण पुष्टि भएको उल्लेख गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्