नेपाल प्रहरीको प्रवक्तामा केसी

<span class='c1'>नेपाल प्रहरीको</span> <span class='c2'>प्रवक्तामा केसी</span>

नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीलाई प्रदान गरिएको छ ।

नेपाल प्रहरीद्धारा सम्पादित जनचासोका काम कारबाहीलाई यर्थार्थ एवं तथ्यगत रुपमा सञ्चारमाध्याममा सम्प्रेषण गर्नका लागि आज केसीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको हो । प्रवक्ता केसी हाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्