प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका चार बाहेक सबै कर्मचारीलाई कोरोना

<span class='c1'>प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी</span> <span class='c2'>मन्त्रालयका चार बाहेक सबै कर्मचारीलाई कोरोना</span>

विराटनगर । अधिकांश कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सेवा प्रवाह प्रभावित बनेको छ । मन्त्रालयका सचिव डा.रामनन्दन तिवारीसहित अधिकांश कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि दैनिक प्रशासनको काम नै प्रभावित बनेको हो ।

मन्त्रालयका प्रवक्ता डा.राजेन्द्र उप्रेतीका अनुसार सचिव तिवारीसहित पशुपंक्षी महाशाखा प्रमुख पशुपति ढुंगाना, प्रशासनका कर्मचारी, चालकलाई समेत कोरोना देखिएको छ । परीक्षण गराउने र नगराएपनि रुघाखोकीका कारण कार्यालय आउन नसक्ने कर्मचारीहरु आईसोलेशनमा बसेका कारण मन्त्रालयमा चारजना मात्रै कर्मचारी रहेको प्रवक्ता उप्रेतीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्