प्रधानमन्त्री शेरबहादुर देउवाले आज ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

<span class='c1'>प्रधानमन्त्री शेरबहादुर देउवाले आज ३</span> <span class='c2'>बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने</span>

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने कार्यक्रम तय भएको छ । उक्त सम्बोधनलाई नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिको विषयमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लाग्नुभएको हो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्