काँग्रेसको १६ जिल्ला अधिवेशन अनिश्चित

<span class='c1'>काँग्रेसको १६ जिल्ला</span> <span class='c2'>अधिवेशन अनिश्चित</span>

काठमाडौं । नेपाली काँग्रेसको १६ जिल्लामा बाँकी रहेको अधिवेशन अनिश्चित बनेको छ । कोरोना संक्रमण फैलिँदै गएपछि बिहीबार बसेको काँग्रेस केन्द्रीय निर्वाचन समितिले माघ १५ गतेका लागि तोकिएको १६ जिल्ला अधिवेशन स्थगित गरिएको हो ।

काँग्रेस केन्द्रीय निर्वाचन समिति सचिव केशव रिजालका अनुसार संक्रमणको जोखिम न्युनिकरण भएर जनजीवन सामान्य भएपछि जिल्ला अधिवेशन तत्काल गरिने जानकारी गराउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्