लागुऔषध सहीत १ जना पक्राउ

<span class='c1'>लागुऔषध सहीत १</span> <span class='c2'>जना पक्राउ</span>

मोरङ । मोरङको रतुवामाई नगरपालिका वडा ८ डाँडागाँउका ४५ बर्षीय कृष्ण राई लागुऔषध गाँजा सहित पक्राउ परेका छन् ।

आईतबार दिउँसो करिब १ बजे विशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको गस्ती टोलीले राईको घरमा खानतलासी गर्ने क्रममा कोठा भित्र लुकाई छिपाई राखेको ५ के.जि. ३९० ग्राम लागुऔषध गाँजा प्रहरी टोलीले बरामद गरेको हो ।

बरामद गरीएको गाँजा र राईलाई ईलाका प्रहरी कार्यालय सिजुवाले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्