नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

<span class='c1'>नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

भोजपुर । भोजपुर नगरपालिका वडा १० बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले केरावारी गाउँपालिका वडा १० बस्ने २९ बर्षीय सुमन तामाङ र धर्मदेवी नगरपालिका वडा ५ बस्ने ३७ बर्षीय दल बहादुर तामाङलाई २ ग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनाको घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्