लागुऔषध सहित ३ जना पक्राउ

<span class='c1'>लागुऔषध सहित ३</span> <span class='c2'>जना पक्राउ</span>

सुनसरी । सुनसरीको दुहबी नगरपालिका वडा ५ दुहबी स्थितबाट लागुऔषध सहीत ३ जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा ईटहरी उपमहानगरपालिका वडा ३ बस्ने २८ बर्षीय सूर्य घिमिर, २३ बर्षीय नवराज लिम्बु र ईटहरी १७ बस्ने २० बर्षीय बिमल के.सी. रहेका छन । शनिबार बेलुका करिब ५ बजे सिआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले कोशी राजमार्गमा बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको सार्वजनिक बस चेकिङ गर्ने क्रममा उनिहरुसँग लागुऔषध Spasmo Proxyvon ३२ ट्याब्लेट र Nitrogen ५० ट्याब्लेट सहित पक्राउ गरिएको हो ।

पक्राउ परेका तिनै जनालाई ईलाका प्रहरी कार्यालय दुहबीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्