ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

<span class='c1'>ट्रक दुर्घटना हुँदा</span> <span class='c2'>चालकको मृत्यु</span>

संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका वडा ९ सोमबार बिहान भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

सोमबार बिहान ६:३० बजेको समयमा खाँदवारीबाट सभाखोला तर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख ४३० नम्बरको ट्रक आफैँ अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक गोरखाका २४ बर्षीय मिलन मग्रातीको मनकामना हस्पिटल तुम्लिङटारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभालले जनाएको छ ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्