विराटनगरबाट लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

<span class='c1'>विराटनगरबाट लागुऔषध ब्राउनसुगर सहित</span> <span class='c2'>१ जना पक्राउ</span>

विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा १५ स्थितबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका वडा ८ बस्ने ३५ बर्षीय मिकेनजी लिम्बु रहेका छन । बुधबार बेलुका करिब ६:३० बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले चेक जाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको प्रदेश १-०२-०४१ प ६२५९ नम्बरको स्कुटरमा सवार रहेका लिम्बुको साथबाट २ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।

प्रतिवन्धित ब्राउन सुगर सहित पक्राउ परेका लिम्बुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्