पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २८ संक्रमित, १४ को मृत्यु

<span class='c1'>पछिल्लो २४ घण्टामा थप  १ हजार</span> <span class='c2'>१ सय २८ संक्रमित, १४ को मृत्यु</span>

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय २८ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा गरेको २० हजार ९८९ जनाको परीक्षणबाट उक्त संख्यामा संक्रमित फेला परेका हुन्।

मन्त्रालयका अनुसार ६६६ पिसिआर परीक्षणबाट र ४६२ एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २२१५ जना कोरोना संक्रमित निको भएका छन्। यस्तै, सोही अवधिमा १४ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।

हाल देशभर २७ हजार ४४१ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

यस्तै काठमाडौं उपत्यकामा २६५ संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौंमा २०३, ललितपुरमा ४५ र भक्तपुरमा १७ संक्रमित थपिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्