गाँजा सहित एक जना पक्राउ

<span class='c1'>गाँजा सहित एक</span> <span class='c2'>जना पक्राउ</span>

पथरी।मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का २४ बर्षीय दिपक दर्नाललाई १ के.जि. लागुऔषध गाँजा सहित पक्राउ गरेको छ ।

हिजो बेलुका पौने ७ बजे ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले दर्नाललाई केराबारी गाउँपालिका–१० बगैचा टोल स्थितबाट उनले बोकेको झोलामा उक्त परिमाणको गाँजा फेला पारेको थियो । पक्राउ परेका दर्नालको ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्