विराटनगरस्थित स्नातकोत्तर क्याम्पस प्राध्यापक संघमा प्रा.डा.राजुराम थापा

<span class='c1'>विराटनगरस्थित स्नातकोत्तर क्याम्पस प्राध्यापक</span> <span class='c2'>संघमा प्रा.डा.राजुराम थापा</span>

विराटनगर । विराटनगरस्थित स्नातकोत्तर क्याम्पस प्राध्यापक संघको एकाई सभापतिमा प्रा.डा.राजुराम थापा चयन हुनु भएको छ । त्रिवि प्राध्यापक संघ अन्तर्गत थापाको नेतृत्वमा सात सदस्यीय समिति गठन भएको हो ।

स्नातकोत्तर क्याम्पसमा प्राध्यापक संघ इकाईको उपसभापतिमा प्रा.डा.केशवप्रसाद गड्तौला, सचिव सुवासचन्द्र गौतम, सहसचिव सुर्यकुमार यादव, कोषाध्यक्ष पवनकुमार यादव र सदस्यहरुमा प्रकाशकुमार यादव, दानकुमार ढकाल चयन हुनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्