बलात्कार आरोपमा मोरङ धनपालथानका शिक्षक पक्राउ

<span class='c1'>बलात्कार आरोपमा मोरङ</span> <span class='c2'>धनपालथानका शिक्षक पक्राउ</span>

विराटनगर । बलात्कार आरोपमा मोरङको धनपालथान गाउँपालिका– ५ स्थित एकतारा आधारभूत विद्यालयका शिक्षक पक्राउ परेका छन् । धनपालथान ५ घर भएका ४० वर्षीय कालुराम खवासलाई प्रहरीले पक्राउ गरेको हो ।

विद्यालयमा पढाउँदै आएका शिक्षक खवासलले धनपालथानकी २९ वर्षिय महिलालाई बलत्कार गरेको आरोप छ । पीडितको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसी दिपक श्रेष्ठले जानकारी दिए । आरोपित खवासले पुस १२ गते बलत्कार पीडितको दावी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्