एमसीसी विरुद्ध विराटनगरमा प्रदर्शन (फोटो फिचर)

एमसीसी विरुद्ध विराटनगरमा प्रदर्शन  (फोटो फिचर)

विराटनगर । संयुक्त गणतान्त्रिक मोर्चाले संसदमा एमसीसी प्रस्ताव टेबुल गर्ने गठबन्धन सरकारको निर्णय विरुद्ध प्रदर्शन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी सात कम्यूनिष्ट पार्टीका कार्यकर्ताले एमसीसी नेपाललाई आवश्यकता नरहेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।

नेकपा (क्रान्तिकारी माओवादी), विप्लव नेतृत्वको नेकपा, ऋणि कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी पार्टी, गणतान्त्रिक मोर्चा, जनमोर्चा र नेकपा मसालले जिल्ला प्रशासन कार्यालय मोरङ परिसरमा नाराबाजी गर्दै विरोध गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्