एमसीसी विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी धर्ना (फोटो फिचर )

एमसीसी विरुद्ध जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी धर्ना (फोटो फिचर )

विराटनगर । चौतर्फी एमसीसी विरोध भईरहेको अवस्थामा यता जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी पनि विभिन्न राजनितिक घटकहरुले विरोध प्रदर्शन गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी आईतबार ८ दलिय मोर्चाले नो एमसीसी लेखेका प्ले कार्ड बोकेर विरोध प्रदर्शनमा उत्रिएका थिए ।

झन्डै २ घण्टा लामो सयम सम्म उनीहरुले विभिन्न नारा लगाएर विरोध प्रदर्शन तथा धर्ना दिएका थिए ।

नेकपा क्रान्तिकारी माओवादी , विप्लप नेतृत्वको नेकपा, ऋषि कटेल नेतृत्वको नेकपा , वैज्ञानिक समाजवादी पाटी, गणतान्त्रीक मोर्चा, जनमोर्चा र नेकपा मसालले सयुक्त रुपमा एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्