पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर बालिकाको मृत्यु

विराटनगर । सुनसरीको हरिनगरा गाउँपालिका वडा ३ बस्ने निलम कुमारी रामकी १ बर्षीया छोरी सुस्मिता कुमारी रामको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

सोमवार दिउँसो करिब २ बजेको समयमा घर छेउमा रहेको पानी जमेको खाल्डोमा डुबेर मृत अबस्थामा रहेको भन्ने खबर प्राप्त भए संगै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटी गई घटना बारेमा थप अनुसान्धान भईरहेको जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्