पानीमा डुवी एक बालकको मृत्यु

<span class='c1'>पानीमा डुवी एक</span> <span class='c2'>बालकको मृत्यु</span>

विराटनगर । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका वडा ७ स्थितमा खाल्डोमा जमेको पानीमा डुवी बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भोक्राहा नरसिङ-७ का शंकर मेहेताको १५ महिनाको छोरा रोहित मेहेता रहेका छन । बिहिबार बिहान करिब ८:३० बजे भोक्राहा नरसिङ-१ स्थित मावली घरको आगन छेउमा खाल्डोमा जमेको पानीमा डुवी मृत अवस्थामा निजको आमाले फेला पारेकि थिईन ।

घटना बारेमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्