मोरङको बेलबारीबाट गाँजा सहित ३ जना पक्राउ

<span class='c1'>मोरङको बेलबारीबाट गाँजा सहित</span> <span class='c2'>३ जना पक्राउ</span>

विराटनगर । मोरङको बेलबारी स्थितमा लागूऔषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहिबार दिउँसो करिब ११ बजे ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका वडा ४ स्थितमा पुर्व तर्फ जाँदै गरेको को.२ ह ३२१५ नम्बरको अटोमा लुकाई छिपाई लादै गरेको लागूऔषध गाँजा ४ केजी फेला पारे सगै अटो चालक धनकुटा आखिसल्ला १ घर भई हाल सुनसरी धरान १६ बस्ने ३३ बर्षीय केशरमान राई र अटोमा सवार धनकुटा महाभारत ५ घर भई हाल सुनसरी धरान ११ बस्ने २८ बर्षीय मनोज राईलाई नियन्त्रणमा लिईएको हो । यसै गरी बेलबारी वडा ९ बस्ने ३० बर्षीय अविनास खवासलाई गाँजा २०० ग्राम सहित घरबाटै पक्राउ गरिएको हो ।

गाँजा सहित पक्राउ परेका तीनै जना उपर थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्